नेपाल बङ्गलादेश बैंकका अध्यक्ष एआरएम नजमुस शकिबले लिए सपथ



काठमाडौं । नेपाल बङ्गलादेश बैंकको नव निर्वाचित अध्यक्ष एआरएम नजमुस शकिबले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सपथ गराएका हुन् ।

बैंकको सञ्चालक समितिको बैठकले शकिबलाई ४ वर्षका लागि अध्यक्ष चयन गरेको थियो ।


क्लिकमान्डु