मंगलबारको प्रि-ओपनिङमा ४.९६ अंकले बढ्यो



काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ४.९६ अंकले बढेको छ ।

प्रि-ओपनिङमा २० वटा कम्पनीको कारोबार भएको छ ।

जसमा १२ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा लक्ष्मी लघुवित्त, महालक्ष्मी विकास बैंक, आरएसडीसी लघुवित्त, गुडविल फाइनान्स, साहास उर्जा तथा आँखु खोला जलविद्युतलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।


क्लिकमान्डु