मनुषी लघुवित्तको आइपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?



काठमाडौं । मनुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको आइपीओ सूचिकृत भएसँगै अब दोस्रो बजारको कारोबार हुनेछ ।

कम्पनीको आइपीओले ओपनिङ रेञ्ज न्यूनतम १३२.६९ रुपैयाँदेखि अधिकतम ३९८.०७ रुपैयाँ पाएको छ ।

कम्पनीले केही समय अघि सर्वसाधारणका लागि आइपीओ जारी गरेको थियो ।


क्लिकमान्डु