चिनियाँ अटोमोबाइल ब्रान्ड चांगन अटो काठमाडौंमा



काठमाडौं । चीनको अग्रणी ब्रान्ड चांगन अटो काठमाडौंमा पनि उपलब्ध हुने भएको छ । चांगन अटोमोबाइल तीव्र गतिमा बढिरहेको एक ग्लोबल अटोमोबाइल कम्पनी हो ।

यो विश्वका ६० भन्दाबढी देशमा उपलब्ध् छ । आफूलाई सर्वोत्तम बनाउन कम्पनीले आफ्नो सेवा र सुबिधाको गुणस्तर कायम गर्दै डिजाइन र प्रविधिमा विशेष जोड दिएको कम्पनीको दाबी छ ।

कम्पनीको शोरुम नक्सालमा रहनेछ ।


क्लिकमान्डु