जनरल इन्स्योरेन्स कम्पनीको सीइओमा रामचन्द्र श्रेष्ठ नियुक्त



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सीइओमा राचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीइओमा नियुक्त गरेको हो ।

यसअघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत रहेका श्रेष्ठलाई आगामी ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो ।


क्लिकमान्डु