बुध्द एयरले पोखरादेखि बिराटनगर, सिमरा तथा नेपालगञ्ज र भैरहवा-भरतपुर रुटमा उडान शुरु गर्दै



काठमाडौं आन्तरिक उडानतर्फ अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले वटा नयाँ रुटमा अन्तर प्रदेश उडान गर्ने भएको

बुघ्द एयरले अब पोखराबिराटनगरपोखरा, पोखरासिमरापोखरा, पोखरानेपालगञ्जपोखरा रुटमा अब हवाई उडान शुरु गर्नेछ यीरुटमा पहिलो पटक बुध्द एयरले उडान गर्न लागेको हो यसअघि चार्टर्ड उडानमार्फत् सिता एयरले पोखरानेपालगञ्जपोखरा रुटमाउडान गरिसकेको केही महिना अघि नेपालगञ्जका पर्यटन व्यवसायीको अग्रसरतामा उक्त उडान भएको थियो

त्यसका साथै बुध्द एयरले पहिलो पटक भैरहवाभरतपुरभैरहवा रुटमा पनि उडान गर्ने जानकारी दिएको

योसँगै बुध्द एयरले विभिन्न ३४ वटा रुटमा दैनिक १२० उडान गर्नेछ हाल बुध्द एयरले दैनिक १०० वटा उडान गर्दै आएको


क्लिकमान्डु