इमर्जिङ्ग नेपालले आइपीओ जारी गर्ने



काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटललाई नियुक्ति गररेको छ ।


पुष्प दुलाल