हिरोले ल्यायो नयाँ वर्षमा हात खाली नहुने अफर



काठमाडौं । नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालिले नेपाली नयाँ बर्ष २०७८ को उपलक्ष्यमा विभिन्न अफर ल्याएको छ ।

कम्पनीले ‘यो नयाँ बर्ष हिरोको साथ खाली हुुुन्न हात’ भन्ने नयाँ योजना ल्याएको हो ।

यस योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले क्रयाच कार्डमार्फत् १० हजार रुपैयाँसम्म पक्का डिस्काउन्ट, र बम्पर उपहारमा रु १ लाख नगद पाउने छन् ।


क्लिकमान्डु