तुवाँलोका कारण शनिबार पनि हवाई उडान अवरुद्द, हिमालय एयरलाइन्सको विमान बनारस डाइभर्ट

553
Shares

काठमाडौं राजधानी काठमाडौंको आकाशमा तुँवालोका कारण हवाई उडान प्रभावित भएको शुक्रबार दिउँसो प्रभावित भएकोहवाई उडान शनिबार पनि रोकिएको छैन

विमानस्थलमा हजार मिटर भिजिविलिटी मात्रै जसका कारण मलेसियाको क्वालालम्पुरबाट आएको हिमालय एयरलाइन्सकविमान बनारस डाइभर्ट भएको अहिले विमानस्थलमा मल्टिजेट इञ्जिनका लागि मात्रै खुला गरिएको

त्यसैगरी दुबइबाट आएको हिमालय एयरलाइन्स कर मलेसियाबाट आएको नेपाल एयरलाइन्सको विमान होल्डमा छन्

यता आन्तरिकतर्फ श्री एयरलान्सको विमान मौसम खराबीका कारण नेपालगञ्ज डाइभर्ट भएको