महान्यायाधिवक्ताले खरेलले दिए राजीनामा



काठमाडौं । महान्यायाधिवक्ता अग्नी खरेलले राजीनामा दिएका छन् ।

खरेलले शुक्रबार पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले आफूले महान्यायाधिवक्तामा रुपमा ३ वर्षसम्म काम गर्दा प्रधानमन्त्रीसँग राम्रो सम्बन्ध रहेको समेत बताए ।


क्लिकमान्डु