ग्रीनलाइफ हाइड्रोको आइपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?



काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको आइपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । कम्पनीको १ करोड ८० लाख कित्ता आइपीओ नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीको दोस्रो बजारमा न्यूनतम ९९.६७ रुपैयाँदेखि अधिकतम २९९.०१ रुपैयाँ कारोबार शुरु हुनेछ ।


क्लिकमान्डु