अत्तरियामा हिमालयन बैंकको शाखा



काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदुर पश्चिम प्रदेशको महेन्द्रनगर रोड, अत्तरियामा २०७७ साल फाल्गुण २३ गते देखि सञ्चालनमा ल्याएको छ ।

बैंकले उक्त शाखाहरुबाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउनेछन् । यस शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ७१ र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटीएम संख्या १४६ र ४२०० भन्दा बढी पीओएस मेसिनको संख्या पुगेको छ ।


पुष्प दुलाल