पर्यटक पूर्वाधार विकास र प्रबर्द्धनका लागि २०० आयोजना छनोट, सूचिसहित



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पूर्वाधार विकास र प्रबर्द्धनका लागि  २०० आयोजना छनोट गरेको छ ।

मन्त्रालयले ७ वटै प्रदेशका विभिन्न गाउँपालिका र नगरपालिकालाई छनोट गरेको छ । मन्त्रालयले न्यूनतम १ करोड रुपैयाँको अनुमानित लागतदेखि अधिकतम ९ करोड ९९ लाख रुपैयाँसम्मको अनुमानित लागत तयार पारेको छ ।

ती आयोजनाहरुमा केही लगानी मन्त्रालय र केही साझेदारी लगानी हुनेछ ।


क्लिकमान्डु