प्रि-ओपनमा सेयर बजार ११.५३ अंकले बढ्यो



काठमाडौं । आइतबार प्रि-ओपन सेसनमा बजार ११.५३ अंकले बढेको छ । सेयर बजार २४८६.७९ अंकमा पुगेको छ ।

प्रि-ओपन सेसनमा १८ हजार ४३७ कित्ता सेयर किनबेच भएको छ । प्रि-ओपनमा ४२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटाको घटेको छ । त्यसैगरी १२ वटाको सेयर मूल्य स्थिर छ ।


क्लिकमान्डु