कोभिडले बन्द भएको सवारी चालक अनुमति पत्रको फारम मंगलबारदेखि खुल्ने



काठमाडौं । कोभिड १९ को कारण चैत ११ देखि बन्द भएको सवारी चालकको अनुमतिपत्रको फारम मंगलबारदेखि खुल्ने भएको छ ।

शुक्रबार यातायात व्यवस्था विभागले विज्ञप्ति जारी गर्दैं मंगलबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डको पालना गरेर खुल्ने जनाएको छ ।

विभागले निश्चित कोटामा मात्र आवेदन लिने छ ।


क्लिकमान्डु