नेपाल बंगलादेश(एनबी) बैंकको लाभांश घोषणा



काठमाडौं । नेपाल बंगलादेश बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

बैंकको संचालक समितिको बैठकले गतवर्षको नाफाबाट सेयरधनीलाई गतवर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि सो लाभांश सेयरधनीले पाउने छन् ।


क्लिकमान्डु