चिलिमे जलविद्युत कम्पनीले २० प्रतिशत लाभांश दिने



काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले लगानीकर्तालाई १० प्रतिशत बोनस र नगद १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले गरेको उक्त पस्ताव आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ता पाउने छन् । कम्पनीको साधारण सभा आगामी पुस २४ गते हुने छ । कम्पनीको बुक क्लोज मंसिर २९ देखि पुस १२ गतेसम्म हुने छ ।


क्लिकमान्डु