प्रि-ओपनिङ ३१.७३ अंकले सेयर बजार, परिसूचक २ हजार अंकमा



काठमाडौं । सेयर बजार परिसूचकले एतिहासिक रेकर्ड कायम गर्दै २ हजार अंक छोएको छ । सोमबारको प्रि–ओपनिङमा ३१.७३ अंकले बढेर २००० अंक पुगेको हो ।

जसमा ४४ वटा कम्पनीले कमाए भने ४ वटा कम्पनीले गुमाए ।


क्लिकमान्डु