मिर्मिरे लघुवित्तको लाभांश घोषण, बोनस र नगद कति ?
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयर लगानीकर्तालाई लाभांश घोषणा गरिएको छ ।
संस्थाको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयर लगानीकर्तालाई १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद (कर प्रयोजनका लागि) सहित १२.६३ प्रतिशत लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
संस्थाको उक्त प्रस्ताव राष्ट्र बैंक अनुमोदन गरेर संस्थाको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीर्ताले पाउने छन् ।