गुराँस लघुवित्तले लगानीकर्तालाई बनायो निरास



 काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले सेयर लगानीकर्तालाई निरास बनाएको छ ।

संस्थाले यो वर्ष लगानीकर्तालाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।

संस्थाले आर्थिक वर्ष र२०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुको लागि बोनस तथा नगद लाभांश वितरणका लागि कुनै पनि प्रस्ताव गरेको छैन ।


क्लिकमान्डु