एनआईबिएल एस क्यापिटलको आठौं बार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । एनआईबिएल एस क्यापिटलले आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले आर्थिक बर्ष २०७६/७७ नाफाबाट चुक्ता पूंजीको २२.२२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा सोही मितिमा समाप्त भएको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ ।


क्लिकमान्डु