टिएमएसको समस्या समाधान, थपियो कारोबार समय
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा देखिएको समस्या समाधान भएको छ ।
समस्या समाधान भएपछि सवा २ देखि सवा ५ बजेसम्म कारोबार हुने भएको छ ।