आरएमडीसी लघुवित्तले २० प्रतिशत लाभांश दिने



काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सेयर लगानीकर्तालाई लाभांश दिने भएको छ ।

संस्थाले आर्थिक वर्ष २०७६/०७७ को वितरणयोग्य मुनाफाबाट २० प्रतिशत लाभांश दिन लागेको हो । संस्थाले बोसन १५ प्रतिशत र नगद ५ सहित २० प्रतिशत लाभांश दिन लागेको हो ।

संस्थाको सञ्चालन समितिले उक्त प्रस्ताव गरेपनि त्यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृति दिएर आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिने छ ।


क्लिकमान्डु