सानिमा लाइफ इन्स्योरेन्समा काम गर्ने कर्मचारीमा देखियो कोरोना



काठमाडौं । सानिमा लाइफ इन्योरेन्स कम्पनीको कर्मचारीमा कोरोना भाइरस देखिएको छ ।

सानिमा लाइफको  कार्यरत कर्मचारीमा कोरोना भाइरस देखिएको हो ।

कोरोना भाइरस देखिएपछि सानिमा लाइफको मुख्यालय दरवारमार्गमा डिसइन्फेक्सनको काम सुरु गरिएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्था र बीमा कार्यालयमा नै कोरोना भाइरसको जोखिम देखिएको छ ।


क्लिकमान्डु