सानिमा लाइफ इन्स्योरेन्समा काम गर्ने कर्मचारीमा देखियो कोरोना

क्लिकमान्डु २०७७ साउन २६ गते १३:४५ मा प्रकाशित

काठमाडौं । सानिमा लाइफ इन्योरेन्स कम्पनीको कर्मचारीमा कोरोना भाइरस देखिएको छ ।

सानिमा लाइफको  कार्यरत कर्मचारीमा कोरोना भाइरस देखिएको हो ।

कोरोना भाइरस देखिएपछि सानिमा लाइफको मुख्यालय दरवारमार्गमा डिसइन्फेक्सनको काम सुरु गरिएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्था र बीमा कार्यालयमा नै कोरोना भाइरसको जोखिम देखिएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स