ऊर्जा ऋणपत्र जारी गर्न सकिने



काठमाठौं । नेपाल राष्ट्र बैंकले ऊर्जा क्षेत्रको लगानी गर्नको लागि छुट्टै ऋणपत्र जारी गर्न सकिने व्यवस्था गरेको छ ।

ऊर्जा क्षेत्रमा लगानी गरेका बैंकले ऊर्जा ऋणपत्र जारी गर्न सकिने व्यवस्था गरेको छ । यसबाहेक ऊर्जा क्षेत्रमा सहुलियत गर्न सकिने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।


क्लिकमान्डु