कर्जाको ब्याजदर यथार्थपरक बनाइने



काठमाडौं । सरकारले कर्जाको ब्याजदर यथार्थपरक बनाउने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुलाई वाह्य पुँजी परिचालन गर्ने प्रोत्साहन गर्ने बताएका हुन् ।

बिहिबार मन्त्री खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै लघुवित्त संस्थाहरुको संचालन दक्षता अभिवृद्धि गरी कर्जाको ब्याजदर यथार्थपरक बनाइने बताएका हुन् ।


क्लिकमान्डु