विद्युतीय माध्यमबाट सेयर खरिद बिक्री सुरु गर्ने, स्टक डिलर प्राथमिकतामा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवबाट सेयर बजारमा विद्युतीय माध्यमबाट सेयर खरिद बिक्री सुरु गर्ने बताएका छन् ।

आगामी आवबाट ऋणपत्रको दोस्रो बजारमा हुने कारोबारलाई प्राथमिकतामा राख्ने बताए ।

उनले आगामी आबबाट स्टक डिलर सञ्चालनमा आउने र बस्तु् विनिमय बजारको व्यवस्था पनि गर्ने बताए । उनले नेप्से, सेबोन र सिडिएससीको संरचनागत सुधारमा लाग्ने बताए ।


क्लिकमान्डु