काठमाडौं तराई फास्टट्रायक ३ वर्षभित्र सक्ने सरकारी लक्ष्य



काठमाडौं । सरकारले ३ वर्षभित्र काठमाडौं तराई फास्टट्रायको निर्माण ३ वर्षभित्र सक्ने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रममा ३ वर्षभित्र काठमाडौं तराई फास्टट्रायकको काम सकिने घोषणा गरिन् ।

सरकारले यसको निर्माण कार्य नेपाली सेनालाई दिएको छ । सेनाले ट्याक निर्माणको काम सकेपनि जटिल मानिएको पुल र सुरुङ निर्माणमा भने काम भएको छैन । सेनाले दिएको ठेक्कामा समेत विवादमा परेको छ ।


क्लिकमान्डु