सर्वोच्च अदालतले भन्यो- निजी अस्पतालले कोरोना संक्रमित बिरामी जाँच्दिन भन्न पाउँदैनन्



काठमाडौं । सर्वोच्च अदालतले निजी अस्पतालहरु कोरोना स्क्रमित बिरामी जाँच्दैन भन्दै पन्छिने अधिकार नभएको भन्दै उपचार गर्न आदेश दिएको छ ।

मंगलबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले उक्त आदेश दिँदै उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरणामा समेत धान दिन आदेश दिएको छ ।

अधिवक्ता पुष्पराज पौडेलले रिट दायर गरेका थिए ।


क्लिकमान्डु