कृषि सामग्री कम्पनीले ३५ जनाका लागि जागिर खुलायो (सूचना सहित)



काठमाडौं । कृषि सामग्री कम्पनीले ३५ जनाका लागि जागिर खुलाएको छ । शुक्रबार एक सूचनामार्फत कम्पनीले सहायक (प्लान्ट अपरेटर)देखि प्रबन्धकसम्मका विभिन्न पदमा जागिर खुलाएको हो ।

जारी विज्ञापनमा बैशाख ७ गतेसम्म योग्यता पुगेका इच्छुक नागरिकले आवेदन दिन सक्नेछन् भने त्यसपछि बैशाख १४ दोब्बर दस्तुरमा फारम भर्न सक्नेछन् ।
परीक्षा भने लोकसेवा आयोगबाट कायम भए पश्चात हुने समेत जानकारी दिएको छ ।

पाठ्यक्रम यहाँ हेर्न सकिन्छ ।

सूचना


क्लिकमान्डु