लोकसेवा आयोगका सबै परीक्षा स्थगित

6.4k
Shares

काठमाडौं लोकसेवा आयोगले तत्कालका लागि सबै परीक्षाका कार्यक्रमहरु स्थगित गरेको बिहीबार आयोगले एक सूचना जारी गरी

चैत गतेदेखि चैत मसान्तसम्म तय भएका सबै  लिखित परीक्षाका कार्यक्रमहरु स्थगित गरेको हो

आयोगले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेको हो

सरकारले बुधबार एईई सबै विश्वविद्यालयले लिने परीक्षा स्थगित गरेको थियो

Skip This