कोरोना भाइरसका बिरामी लागि चीनले अस्पताल निर्माण गर्दै, ७ दिनमा तयार हुने



कोरोना भाइरसको बढ्दो संक्रमणपछि चीन सरकारले ५ दिनभित्र उपचारका लागि ७ दिनभित्र १ हजार शय्याको नयाँ अस्पताल बनाउन लागेको छ ।

अस्पताल तीनको युहानमा निर्माण हुनेछ ।

चीनमा हाल कोरोना भाइरसका कारण हालसम्म २६ जनाले ज्यान गुमाएका छन् । ८३० जना संक्रमित भइसकेका छन् ।

नेपालमा पनि चीनमा अध्ययन गरी फर्किएका एक जनामा कोरोना भाइरस देखिएको छ । -एजेन्सी


क्लिकमान्डु