चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतमा यसरी सिंगारियो काठमाडौं (फोटो फिचर)



काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि काठमाडौंलाई चिटिक्कै पारे सिंगारिएको छ । शनिबार ४ बजे चिनियाँ राष्ट्रपति सी नेपाल आउँदैछन् । उनी आइतबार फर्किनेछन् ।

आइतबार सार्वजनिक विदा

सीको भ्रमणलाई लक्षित गर्दै सरकारले उनी हिँड्ने बाटो पीच गरेको छ भने तीनकुने आयरल्याण्डमा दुबो र रुख रोपेर हरियाली बनाएको छ । त्यस्तै सडकका पोलहरुमा चिनियाँ राष्ट्रपति र नेपालका राष्ट्रपतिको फोटो टाँगिएको छ ।

सरकारले सुरक्षा व्यवस्था निकै कडा पारेको छ । सडक जामलाई मध्यनजर गर्दै आइतबार सार्वजनिक विदा समेत दिइएको छ ।


पुष्प दुलाल