आइतबार सार्वजनिक विदा

काठमाडौं । सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्तावमा चिनियाँ राष्ट्रपति सी चिनफिङको २ दिने भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा दिने घोषणा गरिएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार ४ बजे नेपाल आइपुग्दैछन्। सरकारले सिको नेपाल भ्रमणका क्रममा हुनसक्ने ट्राफिक जामलाई मध्यनजर गर्दै बिदा दिने निर्णय … Continue reading आइतबार सार्वजनिक विदा