कुन सवारी साधनको कति मूल्य पर्छ (सूचि)



नाडा अटोमोबाइल्स एशोसियन अफ नेपालले सवारी तथा ढुवानी साधनको अधिकतम मूल्य सार्वजनिक गरेको छ ।

सवारी साधनको अधिकतम मूल्य हरेक तीन महिनामा सार्वजनिक गर्ने गरिन्छ ।
केही बिक्रेताले आफै नै सूचि प्रकाशित गर्छन् भने अधिकाशंले नाडा मार्फत सूचि प्रकाशित गर्छन् ।

मोटरसाइकल एसेम्बलमा बजाजको सफलता, १० ब्राण्डको उत्पादन नेपालबाटै, मूल्य कति ?

नाडाले यो पटक प्रकाशित गरेको सूचिमा केही मोडलहरु समावेश छैनन् । बाँकी भने दुई पाङ्ग्रे देखि लिएर बस र ट्रकसम्मको सूचि रहेको छ ।


क्लिकमान्डु