मोटरसाइकल एसेम्बलमा बजाजको सफलता, १० ब्राण्डको उत्पादन नेपालबाटै, मूल्य कति ?

काठमाडौं । नेपालमा एसेम्बल उद्योग राखेर सवारी साधनको उत्पादन गर्नमा बजाजले सफलता प्राप्त गरेको देखिएको छ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता हशंराज हुलासचन्द्र कम्पनी प्रालिले सार्वजनिक गरेको सूची अनुसार १० वटा बजाज ब्राण्डको मोटरसाइलक नेपालमा नै उत्पादन हुन्छ । बजाजको बिक्रेताको रुपमा काम गर्दै आएको गोल्छा अग्रनाइजेशन अन्तर्गतको हशंराज हुलासचन्द्र कम्पनीले नेपालमा बजाज … Continue reading मोटरसाइकल एसेम्बलमा बजाजको सफलता, १० ब्राण्डको उत्पादन नेपालबाटै, मूल्य कति ?