ज्योति लाइफ इन्स्योरेन्समा जागिर खुल्यो, १२ कक्षा पासले पनि आवेदन गर्न पाउने



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले जागिर खुलाएको छ ।

कम्पनीले शाखा तथा उपशाखा प्रमुख,बरिष्ठ सहायक र सहायक तथा कनिष्ठ सहायक पदमा आवेदन खुलाएको छ ।

शाखा प्रमुख र उपप्रमुखका लागि व्यवस्थापनमा स्नातक र बरिष्ठ सहायक र सहायकको लागि पनि व्यवस्थापनमा स्नातक उत्तिर्ण हुनुपर्ने छ । कनिष्ठ सहायकको लागि १२ कक्षा उत्तिर्ण हुनुपर्ने छ ।


क्लिकमान्डु