कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी



काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदमा कर्मचारी मागेको छ ।

बैंकले प्रकाशित गरेको विज्ञापन अनुसार विभिन्न तीन पदका लागि कर्मचारी भर्ना गर्ने भएको हो ।

पछिल्लो समय तीब्र गतिमा शाखा विस्तार गरिरहेको यस बैंकले हाल सञ्चालनमा रहेका र अब खुल्ने शाखाहरुका लागि कर्मचारी भर्ना गर्न लागेको बैंकले जानकारी दिएको छ ।

कुन पदका लागि कति जना भर्ना गर्न लागेको छ र त्यसका लागि चाहिने योग्यता र अनुभव कति छ त ? विस्तृत विज्ञापनमा हेर्नुहोस ।


क्लिकमान्डु