मुस्ताङको चुम्जुंग गाउँमा हावा र घामबाट निकालियो विजुली ,गाउँ उज्यालो



काठमाडौं । समुन्द्र सतह बाट ४१०० मी. को उचाइमा सुक्खा र फुस्रा पहाड बीच रहेको चुम्जुंगगाउँअहिले उज्यालो भएको छ ।

मुस्तांगको मुख्यबजार क्षेत्र जोमसोमबाट ६ घण्टाको दुरी मा रहेको चुम्जुंगगाउँ मुस्तांगजिल्लाकै सबै भन्दाउच्च स्थानमा रहेको हिमाली बस्ती पनिहो, जहाँप्रति सेकेन्ड औसत ८ मी. को गतिमाहावालाग्ने गर्दछ ।

प्रकृतिले दिएको तिब्र गतिको हावा र पारिलो घामबाट निस्केको बिजुलीले चुम्जुंगका घर लगाएत चोकमा समेत बत्ति जडान गरिएका छन् ।

गाउँका विद्यार्थीलाई ध्यानमा राखीश्रब्य दृश्य प्रयोजनकालागि सामुदायिकभवनमा टेलिभिजन समेत जोडिएको छ ।

आयोजनाको लागि सिमेंपू फौन्देशन, फिनल्याण्ड तथा ईको इनर्जी नामकदात्रिय संस्थाले आर्थिक सहयोग पुर्याएको हो ।


क्लिकमान्डु