बुटवल पावर किन्यो राजरत्न इनर्जी होलिडङ र मस्र्याङदी पावरको ८ लाख ८५ हजार कित्ता सेयर



काठमाडौं । बुटवल पावर कम्पनलिे मनाङ मस्र्याङदी हाइड्रो पावर कम्पनीको कायम रहेको ८ लाख ८५ हजार ९६० कित्ता सेयर खरीद गरेको छ । राजरत्न इनर्जी होलिडङ र मस्र्याङदी पावर कम्पनीको सम्पूर्ण सेयर सेयर खरीद गरेको कम्पनीले जनाएको छ ।

मनाङमा आयोजना स्स्थल रहेको मनाङ मस्र्याङदी कूल २८२ मेगावाट क्षमताको आयोजना हो हो ।

उक्त सेयर खरीद भएको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडएस एउण्ड क्लियरिङ लिमिटेडलाई दिएको छ ।

सो आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त भई विद्युत् खरीद बिक्री प्रक्रियामा रहेको जानकार िसमेत दिएको छ । सो आयोजना एससिआइजी इन्टनरेशनल, क्याइसी इन्टनरनेशन र एससिआइजि इन्टरनेशनल नेपाल ज्वाइन्ट डेभलपमेन्ट प्रालिको संयुक्त लगानीमा निर्माण हुनेछ ।

ती कम्पनी चिनियाँ हुन् । आयोजना निर्माणका लागि नेपाली र चिनियाँक म्पन िमिलेर संयुक्त रुपमा एससिआइजि इन्टरनेशनल नेपाल ज्वाइन्ट डेभलपमेन्ट प्रालि स्थापना गरिएको छ ।


क्लिकमान्डु