सार्वजनिक यातायातको भाडा बढाउने निर्णय स्थगित



काठमाडौं । यातायात व्यवस्था विभागले गरेको सार्वजनिक यातायातको भाडा बढाउने निर्णय स्थगित गरेको छ ।

विभागले १२ प्रतिशतसम्म सार्वजनिक यातायाताको भाडा बढाउने निर्णय गरेको थियो ।

सार्वजनिक यातायातको भाडा बढ्यो, अब कति तिर्नुपर्छ ? (सूचिसहित)

तर,विभागले बिहीबार बेलुकी भाडा बढाउने निर्णय तत्कालको लागि फिर्ता लिएको छ । असार १ देखि भाडा बढाउने निर्णय तत्कालको लागि विभागले फिर्ता लिएको हो ।


क्लिकमान्डु