सार्वजनिक यातायातको भाडा बढ्यो, अब कति तिर्नुपर्छ ? (सूचिसहित)




काठमाडौं । नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।

प्रावधिक समितिको सिफारिमा सरकारले भाडा बढाएको हो । बृद्धि भएको भाडादर यहि असार १ गतेदेखि लागू हुनेछ ।

अब सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरुले हाल तिर्दै आएको भाडामा १० देखि १२प्रतिशतसम्म थप गरि तिर्नुपर्ने छ ।

यातायात व्यवस्था विभागले यसअघि दशैंकोमा भाडा बढाएको थियो।


क्लिकमान्डु