निर्मला पन्तलाई न्याय माग्दा पुलिसको खोरमा !



काठमाडौं । बलात्कार पछि हत्या भएको कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई न्यायको माग गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । गृह मन्त्रालयको आदेशमा निर्मलाका लागि न्याय माग्नेलाई प्रहरीले धरपकड शुरु गरेको हो ।

गृहको निर्देशनपछि शुक्रबार पोस्टर टाँस्ने क्रममा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज दिउसो माईतीघर मण्डलाबाट ३ जना पुरुष र ९ जना महिलालाई पक्राउ गरेको हो ।


पुष्प दुलाल