२६ बुँदे माग राख्दै देशभरका शिक्षकहरु निर्णायक आन्दोलनमा उत्रिए (फोटो फिचर)



काठमाडौं । देशभरका शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले विभिन्न २६ बुँदै माग राख्दै निर्णायक आन्दोलनमा उत्रिएका छन् ।

विभिन्न माग राख्दै गत जेठदेखि नै शिक्षकहरु आन्दोलनमा छन् । तर, अहिलेसम्म सरकारले माग पूरा नगरेको भन्दै आफूहरु कडा र निर्णायक आन्दोलन गर्न बाध्य भएको संघका अध्यक्ष बाबुराम थापाले जानकारी दिए ।



पुष्प दुलाल