जग्गाको स्वामित्व निजीमा होइन राज्यमा हुनुपर्छ : अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले जमिनको स्वामित्व राज्यको हुनुपर्ने भनाई व्यक्त गरेका छन् ।

‘सम्पत्ति माथिको अधिकार भनेर संविधानमा व्यवस्था छ,जमिनमा कसैको स्वामित्व हुँदा सबै क्षेत्रको लागत बढेको छ,’अर्थमन्त्री खतिवडाले भने ।

कान्तिपुरमा प्रकाशित समाचार अनुसार अर्थमन्त्री खतिवडाले सम्पत्ति व्यक्ति नभएर राज्यको हुनुपर्ने बताएका हुन् ।

विकास निर्माणको काममा राज्यले कतिसम्म मुआब्जा दिने कतिसम्म जमिन किन्ने उनले जमिनको निजी स्वामित्वको व्यवस्था परिवर्तन नगरेमा भूमिमा आधारित नीतिगत व्यवस्था परिवर्तन गर्नुपर्ने धारणा राखे ।


क्लिकमान्डु