शनिबार नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठक



काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर १ गते शनिबार अपराह्न २ बजे बस्ने भएको छ ।

कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई बैठकमा उपस्थित हुन पार्टीले संबद्ध सबैमा आग्रह गरेको छ ।


क्लिकमान्डु