अनामनगरमा धोबीखोला पसेपछि



काठमाडौं । अनामनगरको आवासीय क्षेत्रमा धोबीखोलाको बाढी पसेको छ । जसले गर्दा अनामनगर क्षेत्र डुबानमा परेको छ ।

अनामनगरमा रहेको घरका तल्लो तल्लामा रहेका सबै क्षेत्र डुबानमा परेका छन् । हेरौ तस्बिर


क्लिकमान्डु