५ वर्षभित्र सबै स्थानीय तहको केन्द्रमा पीच सडक पुर्याउने सरकारको घोषणा



काठमाडौं । सरकारले आगामी ५ वर्षभित्र सबै स्थानीय तहको केन्द्रमा पीच सडक पुर्याउने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को सरकारको नीति तथा कार्यक्रममा आगामी ५ वर्ष भित्रमा सबै स्थानीय तहको केन्द्रमा पीच सडक पुर्याइने उल्लेख छ ।


पुष्प दुलाल