सिभिल बैंक ‘कमर्ज बैंक ब्यापार अवार्ड २०१७’ द्वारा सम्मानित



काठमाडौं । सिभिल बैंक कमर्ज बैंकको ‘कमर्ज बैंक ब्यापार अवार्ड २०१७’ द्वारा सम्मानित भएकोे छ ।

कमर्ज बैंक, फ्रान्कफर्ट, जर्मनीका दक्षिण एशियाका प्रतिनिधि स्टेफन मन्दो भिट्सद्वाले आइतबार सम्मान प्रदान गरेको हो ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले एक कार्यक्रमबीच प्रदान ग्रहण गरे । सो सम्मान अन्तराष्ट्रिय ब्यापारमा कमर्ज बैंकसँग उत्कृष्ट साझेदारी गरेबापत प्रदान गरिएको हो ।


पुष्प दुलाल