प्राइम कमर्सियल बैंकको ५४औं शाखा सुर्खेतमा



काठमाडौं । प्राइम कमर्सियल बैंकले सुर्खेतको लेकबेशी नगरपालिका ,दशरथपुरमा नयां शाखाको संचालनमा ल्याएको छ । सो शाखा संचालनसँगै बैकको कार्यालय संख्या ५४ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका विच बैंकका नायव महाप्रवन्धक भाइराजा तुलाधरले शाखा कार्यालय लेकबेशीको सुर्खेतको दशरथपुरमा उद्घाटन गरेका छन् ।


क्लिकमान्डु